उत्तरी धादिङका कान्छा वडा अध्यक्ष समीर गुरुङ द्वारा पदभार ग्रहण

धादिङ । उत्तरी धादिङको रुबीभ्याली ६ का वडा अध्यक्ष समीर गुरङ द्वारा सोमबार पदभार ग्रहण गर्नु भएको छ ।

गठबन्धनको साझा उम्मेदवार गुरुङ द्वारा राप्रपाका उम्मेदवार एबं सोही वडाका पुर्ब वडा अध्यक्ष समेत रहेका नर बहादुर गुरुङलाई झिनो मतको अन्तरले पराजित गर्दै बिजय हुनुभएको थियो ।

गुरुङ नेकपा एकीकृत समाजबादीका उर्जाशिल एबं उत्तरी धादिङका बिकास प्रेमी युवा नेताका रुपमा समेत परिचीत हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here