खनियाबासँ १ का युवा नेता सुन्दर तामाङको अकल्पनीय निधन

धादिङ । खनियाँबास गाउँपालिका वडा न १ निवासी सबैको प्रिय, राप्रपाका युवा नेता सुन्दर तामाङको अकल्पनीय निधन भएको छ । खनियाबासँ १ का वडा अध्यक्ष सोनाम तामाङको साईला भाइ समेत रहेका तामाङको अकल्पनीय निधनले खनियाबास लगायत उत्तरी धादिङका बासिन्दाहरु शोकमा डुबेको छ ।

यद्यपि सुन्दर तामाङको निधन के कारणले भएको हो भन्ने अझै आधिकारिक जानकारी आइसकेको छैन ।

तामाङ उत्तरी धादिङका एक आसलाग्दा बिकास प्रेमी युवा नेताको रुपमा परिचित थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here