नेकपा माओवादी केन्द्र लापाले प्रमुख नपाए बागी उम्मेदवार वडा अध्यक्ष र प्रमुख उठाउने

बैशाख-१०, धादिङ । आसन्न बैशाख ३० गते हुने निर्वाचनमा धादिङको उत्तरी क्षेत्र रुबीभ्याली गठबन्धन बिच विभिन्न किसिमको तर्क बहस हुन थालेको छ । माओवादीको बलियो जनआधार (दश वर्षको जनयुद्धको उद्गम थलो) भएको रुबीभ्याली ५ ले वडा पनि छोड्नु पर्ने र गाउँपालिका अध्यक्ष पनि प्राप्त नभएको अवस्थामा रुबीभ्याली ५ को वडामा बागी उम्मेदवार उठाउने असन्तुष्ट पक्ष निकट मंगल तामाङले होराईजन खबरलाई बताएको छ ।

साथै रुबीभाली ५ मा बागी वडा अध्यक्षमा मंगल तामाङलाई सर्बसम्मत उम्मेदवार उठाउने साथै सदस्यहरुमा सम्राट तामाङ (फुर्सिङ), आकाश घले लगायतका सदस्यहरु बागी उम्मेदवार उठाउने असन्तुष्ट पक्षले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here