नेकपा एमाले रसुवाले जिल्लाको ५ वटै स्थानीय तहको अध्यक्ष र उपाध्यक्ष टुंगो लगायो

सानू बहादुर तामाङ, रसुवा । आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा (एमाले) रसुवाले जिल्लाको ५ वटै स्थानीय तहको गाउँपालिका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारहरुको नाम टुङ्गो लगाएका छन ।

१) उत्तरगया गाउँपालिका
*अध्यक्ष :- क.माधब अर्याल
*उपाध्यक्ष :-क.चमेली गुरुङ

२) कालिका गाउँपालिका
*अध्यक्ष :-क.कमलनाथ आचार्य
*उपाध्यक्ष :- क.अम्बिका भट्ट पौडेल

३) नौकुण्ड गाउँपालिका
*अध्यक्ष :- क.सिर्जना लामा
*उपाध्यक्ष :-क.चन्द्र बहादुर तामाङ

४)गोसाइँकुण्ड गाउँपालिका

  • अध्यक्ष :- क.कैसाङ नुर्पु तामाङ
    *उपाध्यक्ष :-क.प्रतिमा तामाङ

५) आमाछोदिङ्मो गाउँपालिका
*अध्यक्ष :-क. तेम्ब्रेल तामाङ
*उपाध्यक्ष :-क.नबिना लामा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here