रसुवाको कार्यपालिका सदस्य छिरिङ ङेरुप घले द्वारा राजिनामा

    रसुवा । आमाछोदिङमो गाउँपालिकाका कार्यपालिका सदस्य छिरिङ ङेरुप घलेले गाउँपालिका अध्यक्ष बुचुङ तमाङ समक्ष राजिनामा दिएका छन । आसन्न स्थानीय निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट आमाछोदिङमो गाउँपालिका वडा नं. ५ को वडा अध्यक्षका दावेदार तथा नेपाली काँग्रेसका नेता घलेको आजै अध्यक्ष तमाङ्ले राजिनामा स्वीकृत गरेका छन ।

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here