रुबीभ्याली ६ को वडा अध्यक्षमा १२ जनाको आकाङ्क्षा टेक बहादुर गुरुङको बलियो दावेदार

धादिङ । राप्रपा बाट रुबी भ्याली गाउपालिका वडा न ६ को वडा अध्यक्षमा १२ जनाको दावेदारहरु बिच टेक बहादुर गुरुङको बलियो दावेदारको रुपमा रहेको उनले होराईजन खबरलाई बताए ।

बिगत १० वर्ष देखि निरन्तर राष्ट्रिय प्रजातन्त्र पार्टीमा सक्रिय रुपमा पार्टीको कार्यक्रम र बिकास निर्माणको गतिबिधिमा संग्लग्न हुदै आएको गुरुङ १२ वर्ष देखि पर्यटन ब्यबसाय गर्दै बाकी समय राजनीतिमा लाग्दै आउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here