बेलायतको अर्थतन्त्र महामारीको समयमा दोस्रो विश्वयुद्ध पछि कै उच्च

अन्तर्राष्ट्रिय खबर, लण्डन । कोभिड-१९ महामारीबीच सन् २०२१ मा बेलायतको अर्थतन्त्र बढेको छ। सन् २०२१ बेलायतको अर्थतन्त्र ७.१ अंकले बढेको हो। 

गएको वर्ष बढेको सो अर्थतन्त्र दोस्रो विश्व युद्धपछिकै उच्च रहेको त्यहाँको राष्ट्रिय तथ्यांक विभागले शुक्रबार बताएको छ। बेलायतको बैंक अफ इंग्लयाण्डले सन् १९४८ देखि अर्थतन्त्रको तथ्यांक राख्न सुरु गरेयताकै उच्च भएको बताइएको छ। सन् २०२० मा ९.४ अंकले झरेको त्यहाँको अर्थतन्त्र सन् २०२१ मा ७.५ प्रतिशतले बढेको बताइएको छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here