निर्वाचन आयोगद्वारा स्थानीय चुनाव लगायतका बिषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाइयो

काठमाडौ । निर्वाचन आयोगले शुक्रबार विहान ११ बजे बस्ने गरि सर्वदलीय बैठक बोलाएको छ ।  स्थानीय तहको निर्वाचनलगायतका विषयमा परामर्श र छलफल गर्न सर्वदलीय बैठक बोलाइएको  बुझिएको छ  ।

निर्वाचन आयोगका अनुसार सर्वदलीय बैठकमा स्थानीय तहको निर्वाचन, राष्ट्रियसभाको निर्वाचन र मतदाता नामावली अद्यावधिकबारे छलफल हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here