धादिङ अपडेटका सम्पादक गुरुङ, सिआई टेकबहादुर गुरुङ पत्रकारिता पुरस्कार द्वारा सम्मानित

धादिङ, पौष – १४ । धादिङ अपडेटका सम्पादक दोलख गुरुङ सिआई टेकबहादुर गुरुङ पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

तमू ल्होसार २०७८ को उपलक्ष्यमा दोलख गुरुङ नगद पाँच हजार एबं सम्मानपत्र सहित सम्मानित हुनुभएको हो । तमू (गुरुङ) सञ्चारकर्मी संघ, नेपालले मंगलबार एक कार्यक्रमको आयोजना गरि विभिन्न सञ्चार माध्यममा काम गर्ने अन्य सात पत्रकार पनि पुरस्कृत भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here