बिहीबार तमु ल्होसारको अवसरमा सार्वजनिक बिदा दिने तयारी

काठमाडौ । सरकारले बिहीबार सार्वजनिक विदा दिने तयारी गरेको छ । गृह मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव पठाइसकेको छ । मन्त्रिपरिषदले यसको निर्णय गरेपछि बिदा तय हुनेछ । बिहीबार गुरुङ समुदायले मुख्य गरी मनाउने तमु ल्होसार परेको छ । यही अवसरमा सरकारले विदा दिन लागेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here