तामाङ पत्रकार संघको केन्द्रिय कोषाध्यक्षमा डोल्मा मनाङ्थेन र सदस्यमा बिमल तामाङ

धादिङ । तामाङ पत्रकारहरुको साझा संगठन तामाङ पत्रकार संघको छैटौं राष्ट्रिय महाधिवेशन काठमाडौको स्वयम्भू स्थित Peace Zone Hotel मा शनिबार सम्पन्न भएको छ ।

भेलाले सुवास योन्जनको अध्यक्षतामा ३५ सदस्यीय कार्यसमितिको गठन गरिएको तामाङ पत्रकार संघ धादिङका जिल्ला अध्यक्ष सुर्य तामाङले बताउनु भयो ।

त्यसै गरी धादिङ बाट केन्द्रिय कोषाध्यक्षमा डोल्मा मनाङ्थेन र सदस्यमा बिमल तामाङ चयन भएका छन ।

कार्यक्रमको अध्यक्षता तामाङ पत्रकार संघको पुर्ब अध्यक्ष बिष्णु कुमार तामाङले गर्नु भएको थियो भने प्रमुख अतिथिमा सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको आतिथ्यता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here