आईतबार सुनको मूल्यमा वृद्धि

मंसिर – १२ । आईतबार सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला ९१ हजार ९०० सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २०० सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार १०० सय रुपैयाँमा कारोबार भईरहेको छ ।
आज चाँदीको मूल्य मा भने १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here