नेकपा माओवादी (केन्द्र) बिदुर न.पा. १३ को प्रथम वडा अधिबेशन सम्पन्न

    नुवाकोट, मंसिर – ३ । नेकपा माओबादी (केन्द्र) विदुर नगरपालिका वडा न. १३ को पहिलो वडा अधिबेशन सम्पन्न भएको छ।

    उक्त भेलाले अनन्त बहादुर घलेको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटीको चयन गरिएको छ ।

    साथै भेलाले वाईसियल, किसान संघ , महिला संघ र दलित संघ गठन गरि भब्यताका साथ सम्पन्न भएको नेकपा माओवादी केन्द्रका नेता नवराज ओझाले होराईजन खबरलाई बताए ।

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here