धादिङ क्षेत्र न. २ प्रदेश (क) को सभापतिमा होम बहादुर गुरुङको उम्मेदवारी घोषणा

धादिङ । नेपाली कांग्रेस धादिङको क्षेत्र नं. २ प्रदेश (क) को सभापतिमा निलकन्ठ न. पा. वडा न. १३ धादिङ का होम बहादुर गुरुङले उम्मेदवारी घोषणा गरेका छन ।

लामो समयदेखी नेपाली काँग्रेसको राजनीतिमा संक्रिय रहेका नेता गुरुङ हाल निलकन्ठ नगरपालिका वडा १३ का वडा अध्यक्ष समेत रहेका छन ।

निलकन्ठ धादिङको काँग्रेसको संगठन विस्तार तथा काँग्रेस पार्टी बलियो बनाउनको लागि महत्वपुर्ण भुमिका खेलेका गुरुङले आफुलाई क्षेत्रीय सभापतिमा निर्वाचिन गराउनको लागि आग्रह गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here