अमेरिका, बेलायत र अष्ट्रेलियाका राजदुतहरु सगै घुम्न हुम्ला पुगे

कार्तिक – ३० । दसैं-तिहार सकिएपछि अहिले नेपालमा रहेका तीन देशका राजदूत घुम्न निस्किएका छन्। अमेरिका, बेलायत र अष्ट्रेलियाका राजदूत हुल बाँधेर मुगुस्थित रारा ताल पुगेका छन्।
दुई महिनाअघि अमेरिका, बेलायत र अष्ट्रेलियाका नेताहरूले तीन देशबीच ‘अउकस’ (अस्ट्रेलिया, बेलायत र अमेरिकाको छोटो रूप) नामक सैन्य सम्झौता घोषणा गरेका थिए। अउकस सम्झौता विशेषगरी चीनविरूद्ध लक्षित छ।
आफ्ना देशहरूले नयाँ गठबन्धन बनाएको केही सातापछि नेपालस्थित ती देशका राजदूत घुम्न पनि सँगसँगै निस्किएका हुन्!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here