नीलकण्ठ १० भारमाले स्थित डुडे खोलामा एक पुरुष मृत अवस्थामा फेला !

कार्तिक – २०, धादिङ । नीलकण्ठ नगरपालिका वडा न. १० भारमाले स्थित डुडे खोलामा एक पुरुष मृत अवस्थामा फेला परेको होराईजन सम्बाददाताले बताए ।
स्थानीयको भनाई अनुसार उक्त लास भीष्म सिम्खडाको भएको र उनका बुबा अजुुन सिम्खडाले लासको पहिचान गरिसकेको बताए ।

यद्यपि घटनाको पुरा विवरण आउन बाकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here