आफ्नो मूल्य सम्झिनुहोस् र विश्वास गर्नुहोस् कि तपाईं संसारकै सबैभन्दा महत्वपूर्ण व्यक्ति हो ।

१) आफ्नो मूल्य सम्झिनुहोस् र विश्वास गर्नुहोस् कितपाईं संसारकै सबैभन्दा महत्वपूर्ण व्यक्ति हो ।
२) यदि कोही सुख दिन सक्दैन भने दुःख कसरी दिन सक्छ, दुखको लागि आफ्नै व्यवहार नै जिम्मेवार हुन्छ ।
३) विरुद्धमा कति छन यो मुद्दा नै,साथमा कति छन यो जरुरी हुन्छ ।
४) समय बदलिन धेरै समय लाग्दैन, त्यसैले कहिल्यै पनि हद भन्दा धेरै न फुल्नुहोस र आफ्नोलाई कहिल्यै नभुल्नुहोस ।
५) एउटा सफल मान्छे सधै केहि न केहि पाउने आशमा अगाडी बढ्ने गर्छ तर एउटा असफल मान्छे सधै कसै न कसैलाई पराजित गर्ने सोचमा अगाडी बढ्छ, त्यसैले सहि मान्छे सफल हुदै जान्छ र गलत मान्छे पतन हुदै जान्छ ।
६) दुख परोस जिन्दगीमा केहि फरक पर्दैन बस दुखमा सहानुभूति दिने मनहरु सधै साथ रहुन यतिभए दुखलाइ जित्नेछु ।
७) खुशी छु जिन्दगी देखि, र त रुवाउने हिम्मत कसैले गर्दैनन । मुस्कान झुठो होइन तस्वीरको दुनियाँले जेसुकै सोचे पनि ।
८) भोलिको चिन्ता होइन बरु भोलिको लागि उत्सवका हुनपर्दछ ।

९) खुशी छु जिन्दगी देखि, र त रुवाउने हिम्मत कसैले गर्दैनन । मुस्कान झुठो होइन तस्वीरको दुनियाँले जेसुकै सोचे पनि ।

१०) जमाना जेसुकै भनोस पर्वाह गर्दिन म ,जहाँ अन्तरआत्मा मान्दैन उहाँ सलाम गर्दिन म ।

११) सधै खुशी रहने गर्नुहोस यो सोचेर कि , दुनियाँमा हामीभन्दा पनि धेरै समस्यामा अरू मानिसहरू पनि छन ।

१२) राम्रो लाग्न लागेको छ यो मौनता पनि, अब हरेक कसैलाई जवाफ दिनेको सिलसिला समाप्त भइसकेको छ ।
१३) समय कसैलाई उत्ति नै दिनुहोस जति जरुरी छ, अन्यथा न तपाइँको इज्जत रहनेछ र न तपाईंको समय ।

१४) कडा त लाग्नेछ .. तर हकीकत हो साथी, आजको समयमा मानिसहरु औकात देखेपछि नै ताल्लुक राख्दछन ।
१५) भगवान हरेक रूपमा तपाईंको मदत गर्न आउनुहुन्छ , उहाँलाई नखोज्नु सृप पहिचान गर्नु ।

१६) अन्जान बनेर जिन्दगीमा आएका मान्छेहरु एक दिन आदत बनेर जिन्दगीबाट जान्छन ।
(source:sakaratmaksoch.com)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here