आज नेवार समुदायमा प्रचलित मौलिक राष्ट्रिय सम्वत् ११४२ ; यसको इतिहास

कार्तिक – १९ । नेपाल सम्वत् (छोटकरीमा : नेसं) नेवार समुदायमा प्रचलित नेपालको मौलिक राष्ट्रिय सम्वत् हो। नेपाल सम्वत्का प्रवर्तक शंखधर साख्वाः हुन्। उनले नेपालमण्डलका विपन्न जनताको ऋण तिरेर ऋणमुक्त बनाएको दिनको सम्झनामा यो सम्वत् थालिएको हो। भक्तपुरका राजा राघवदेवको आज्ञामा वि.स‌ं. ९३६ र सन् ८७९ अक्टोबर २० का दिन देखि सुरुवात भएको थियो। नेपालमा औपचारिक रूपले यो सम्वत् चन्द्र शमशेरको कार्यकालसम्म प्रचलनमा रह्यो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here