माओवादी केन्द्र धादिङका नेताहरु मातृशोकमा रहेका काङ्ग्रेस नेता अधिकारी भेट्न उनको निवासमा

धादिङ । नेपाली काङ्ग्रेस धादिङका पुर्ब सभापति रामनाथ अधिकारीको आमाको निधन प्रती समबेदना प्रकट गर्न नेकपा माओवादी केन्द्र धादिङका नेताहरु मगंलबार उनको घर पुगेका हुन ।

नेकपा माओवादी केन्द्रका इन्चार्ज सालिकराम जम्कट्टेल, जिल्ला अध्यक्ष बिजय बुर्ल्लाकोटी(धनबहादुर), नीलकण्ठ नगर उप-मेयर मनराज भण्डारी, नेकपा माओवादी केन्द्र नगर अध्यक्ष दिपक बिस्वकर्मा लगायतका नेता तथा कार्यकर्ताहरु अधिकारीको घर नीलकण्ठ-७, तल्लोबेसी पुगेका हुन ।

अधिकारीका आमा टिकादेवी अधिकारीको ८२ बर्षको उमेरमा असोज २८ गते नवमीको दिन निधन भएको थियो । अधिकारी अहिले किरियापुत्री बसिरहेका छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here