खनियाबास समृद्धि समाज, धादिङ द्वारा आयोजित फुटबल खेल सम्पन्न

धादिङ । खनियाबास समृद्धि समाज धादिङको आयोजनामा बिजय दशमीको अवसरमा खनियाबास वडा न. २ मा आयोजन गरिएको फुटबल खेल अत्यन्तै विवादको बाबजुद पनि मगंलबार सम्पन्न भएको छ ।

उक्त खेलमा प्रथम बिजेता साबिक झार्लाङ वडा न. ९ का खेलाडीहरु भएका छन, भने दोस्रो साबिक झार्लाङ ५, तेस्रो साबिक झार्लाङ वडा न. ७ र चौथो साबिक झार्लाङ वडा न. ३ हुन सफल भएको होराईजन सम्बाददाता अनिस तामाङले बताए ।

बिजेताहरुलाई खनियाबास गाउँपालिका उप-प्रमुख योमाया तामाङ एबं खनियाबास समृद्ध समाजको टिमले पुरस्कार बितरण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here