नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री सशांक कोइराला आज धादिङ बेशिमा

कार्तिक – २ । धादिङका पुर्व  सभापति रामनाथ अधिकारीलाई भेट्न नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री सशांक कोइराला धादिङ आएका हुन ।

नेपाली काङ्ग्रेस धादिङको सभापतिका दाबेदार रहेका अधिकारीलाई समवेदना प्रकट गर्नकै लागि दुबै नेता आज धादिङ  आएका हुन् । समवेदना दिन अधिकारीको घर नीलकण्ठ-७, तल्लोबेसी पुगेका हुन ।

अधिकारीका आमा टिकादेवी अधिकारीको ८२ बर्षको उमेरमा असोज २८ गते नवमीको दिन निधन भएको थियो । अधिकारी अहिले किरियापुत्री बसिरहेका छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here