गोठन देबि आ.बि. रुबिभ्यालीका विद्यार्थीहरुलाई स्कुल ट्याक एबं शैक्षिक सामाग्री सहयोग

रुबिभ्याली – २, टिप्लिङ मा रहेको गोठन देबि आधारभुत विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई जाडो मौसमलाई मध्य नजर गरि ११० सेट स्कुल ट्याक एबं विद्यालयलाई शैक्षिक सामाग्री सहयोग गरिएको छ ।

उक्त सहयोग जुटाउन मर्कुस घलेको विशेष पहल एबं सेन्ट्जेभिएस गोडावरीका फा. सामुयल सिमिकको सहयोगमा स्कुल ट्र्याक बितरण गरिएको हो ।

साथै , विद्यालयका पुर्ब विद्यार्थीहरु, सेन्ट्जेभिएस माइतीघर एबं शक्ति घले लगायतक अन्य ब्याक्तित्वहरुको सहयोगमा विद्यालयलाई आवस्यक शैक्षिक सामाग्रीहरु समेत हस्तान्तरण गरिएको विद्यालय स्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here