बिहानै गोरखा सगै धादिङको केही क्षेत्रमा भुकम्पको परकम्प !

असोज – ३१ । गोरखा र धादिङको केही क्षेत्रहरुमा भूकम्पको धक्का महसुस भएको छ । गोरखाको मानबु आसपास केन्द्रविन्दु भएर आज बिहान ४ बजेर ९ मिनेटमा परकम्प गएको हो ।

४ दशमलव ३ म्याग्निच्युटको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यो २०७२ सालको भूकम्पकै परकम्प भएको केन्द्रले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here