बडा दशैं, तिहार, नेपाल सम्वत तथा छठ पर्व २०७८ को हार्दिक मंगलमय शुभकामना !

नेपालीहरुको महान चाड वडा दशैं, तिहार, नेपाल सम्वत तथा छठ पर्व २०७८ को सुखद अवसरमा स्वदेश एवंम विदेशमा रहनु हुने सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, सुस्वास्थ्य, दिर्घायू र समृद्बीको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

श्रीकृष्ण रिजाल
अध्यक्ष (निलकण्ठ नगर समिति)अनेरास्ववियू (क्रान्तिकारी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here