अध्यक्ष ओलीको नेतृत्वमा एमाले विधान महाधिवेशनका लागि अध्यक्ष मण्डलको घोषणा

आजबाट सुरु भएको नेकपा (एमाले) को प्रथम विधान महाधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले पानसमा बत्ति बालेर उद्घाटन गरेका छन् । र, अधिवेशनको लोगोसमेत सार्वजनिक गरेका हुन् । एमालेको प्रथम विधान महाधिवेशनका लागि अध्यक्ष ओलीको नेतृत्वमा अध्यक्ष मण्डलको समेत घोषणा गरिएको छ।

अध्यक्ष मण्डलमा उपाध्यक्षहरु युवराज ज्ञवाली तथा अष्टलक्ष्मी शाक्य एवम् स्थायी कमिटी सदस्यहरु रामबहादुर थापा, सुवासचन्द्र नेम्वाङ, सत्यनारायण मण्डल र छविलाल विश्वकर्मा छन्। फाेटाे साभार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here