होराईजन खबरको प्रभाव,” ख्रीस्टमाया बचाउ अभियानमा” सहयाेग रकम जुट्दै

दुबै मृगाैला फेल भई मणिपाल शिक्षण अस्पताल पाेखरामा उपचारर्रत ख्रीस्टमाया तामाङकाे उपचारमा अार्थिक अभाव भई उपचारमा समस्या आएको बारे हाेराईजन खवरले समाचार प्रकाशन गरेपछि सहयाेग रकम जुट्ने क्रम बढेकाे छ ।

खनियाबास गाउपालिका वडा न: १, साबिक (झार्लङ)
स्थायी घर भइ हाल पोखरा स्थित मनिपाल शिक्षण अस्पतालमा उपचाररत दुबै मृगौला पीडित ३५ बर्षिय ख्रीस्टमाया तामाङ बचाउ अभियानका लागि केही सहयोग गरौं भन्ने उदेश्यका साथ धादिङबेशी बीच बजारमा रहेकाे लेकाली भान्सा घरमा हिजो बिहान भेला हुनु भएको साथीहरूबाट सहयोग रकम जुटेकाे हाे । सम्पूर्ण सहयोगी मनहरू प्रति हार्दिक आभार प्रकट गर्दछौ।।।

१ इमान तामाङ रू ५००५
२ डा: राज बहादुर तामाङ रू ५००५
३ धनु तामाङ रू ५०५०
४ मन बहादुर तामाङ रू ५,१५५
५ सुदिप तामाङ रू २०५०
६ तर्च तामाङ रू १५१०
७ नारायण तामाङ रू १०१०
८ समाज सेवी उधम अधिकारीबाट रू ५०००
९ टेक बहादुर तामाङ रू ३०००
१० राजन शाह रू १०००
११ हरी थापा रू २०००

सहयोगि क्रम जारी छ।।
थोपा थोपा मिलेर समुन्द्र भने झै तपाई हामी सबैले मन खोलेर सहयाेग गराै , ख्रिष्टमायालाई बचाअाै ।।

सहयाेग गर्न चाहनुहुने महानुभावहरूले सनराईज बैककाे खाता नं ०३५०६१८८५२२०२००१ मा वा उहँकाे फाेन नं ९८६९१४४१०१ मा सम्पर्क गर्न सक्नु हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here