अाज ३बजे मन्त्री परिषद बैंठक बस्दै ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा दिउँसो ३ बजे बैठक बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको हो।

आज बिहान १० बजे सर्वदलीय बैठक बोलाएका देउवाले दिउँसो मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here