काँग्रेस धादिङकाे “क्षेत्रीय प्रतिनिधि टेलीफोन डायरी” प्रकाशन

नेपाली काँग्रेस धादिङले १४अाै महाधिवेशन अन्तर्गत वडा अधिवेशनबाट निर्वाचित सभापति तथा क्षेत्रिय प्रतिनिधिहरूकाे फाेन नम्वर राखी “क्षेत्रीय प्रतिनिधि टेलिफाेन डायरी ” प्रकासन गरेकाे छ ।

नेपाली कांग्रेस, जिल्ला कार्यसमिति, धादिङले पार्टीको १४औं महाधिवेशनअन्तर्गत धादिङका १०४ वटै वडा अधिवेशनबाट चयन हुनुभएका क्षेत्रीय प्रतिनिधिहरूको सम्पर्क नम्बर समेटेर “क्षेत्रीय प्रतिनिधि टेलीफोन डायरी” प्रकाशन गरेको सामाजिक सञ्जाल मार्फत जनाएकाे हाे ।

पाटीले प्रकाशन गरेकाे डायरी सबै क्षेत्रीय प्रतिनिधि र अन्य काँग्रेसका साथिहरूसम्म सहज रूपमा वितरण गर्ने विधि अपनाईएकाे समेत उल्लेख गरेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here