काँग्रेस धादिङको पालिका अधिवेशन असोज १७ मा गर्न निर्वाचन समितिकाे पत्राचार

    
 

आन्तरिक विवादको कारण रोकिएको नेपाली काँग्रेस धादिङको दुई स्थानिय तहको अधिवेशन असोज १७ अगावै गर्नुपर्ने भएको छ । नेपाली काँग्रेस केन्द्रिय निर्वाचन समितिले आज एक पत्र पठाउदै बाँकि रहेको स्थानिय तहको अधिवेशन असोज १७ अगावै गर्नको लागि अनुरोध गरेको छ। आन्तरिक कारणले गर्दा धादिङको नीलकण्ठ  नगरपालिका र उत्तरी धादिङको रुवीभ्याली गाउँपालिकाको अधिवेशन रोकीएको थियो ।