नेपाली काङ्ग्रेस खनियाबासका नेता छ्याक्या लामा क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन

अनिस तामाङ, धादिङ- नेपाली कांग्रेस नेता छ्याक्या लामा तामाङ क्षेत्रिय प्रतिनिधिमा निर्बिरोध निर्बाचित भएका छन । बागमती प्रदेस धादिङ जिल्ला प्रतिनिधि सभा क्षेत्र न. २, प्रदेस सभा क्षेत्र न. २ (ख) गाउँपालिका खानियाबास वडा न. १ बाट क्षेत्रिय प्रतिनिधिमा उनि उपाध्यक्षमा निर्बिरोध निर्बाचित भएका हुन्। सामाजिक कार्यमा अग्रणी भुमिका निर्बाह गर्दै आएका उनि राजनीतिमा समेत उत्तिकै सक्रिय छन ।

लामा गाउँको प्रतिनिधि पात्रको रुपमा उदाए संगै लामो समय बिदेश बसेर पनि राजनीतिक यात्रालाई अङ्गगाल्दै ,समाजमा भएका विभिन्न कुरितीहरुलाई निडरताका साथ प्रस्तुत गर्ने एक होनहार नेता एबं स्पष्ट वक्ता पनि हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here