अखिल (क्रान्तिकारी) धादिङको जिल्ला सम्मेलन भदौ ३१ गते हुने

धादिङ- नेकपा माओवादी (केन्द्र) निकट अखिल क्रान्तिकारी धादिङले २१ औँ जिल्ला सम्मेलन भाद्र ३१ गते गर्ने निर्णय गरेको छ । सोमबार बसेको क्रान्तिकारीको जिल्ला कमिटी बैठकले सबै पालिकाको सम्मेलन सकेर ३१ गते भव्य रुपमा जिल्ला सम्मेलन गर्ने निर्णय गरेको क्रान्तिकारीका जिल्ला संयोजक उपेन्द्र जम्कट्टेलले जानकारी दिनुभयो ।

साथै सम्मेलन धादिङ बेसि सिरान बजार स्थित क्रिक रिसोर्टमा बिहान ११ बजे देखि हुने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here