लापा माध्यमिक विद्यालय, रुबिभ्यालीमा कक्षा ११ मा निशुल्क भर्ना खुल्यो !

धादिङ- लापा माध्यमिक विद्यालय रुबिभ्याली-५, सडाचेत धादिङमा शैक्षिक सत्र २०७८ को लागि कक्षा ११ मा शिक्षा शास्त्र संकाय (education faculty) तथा ब्यबस्थापन संकाय (management faculty) मा निशुल्क भर्ना खुलेको छ ।

थप जानकारीको लागि विद्यालय द्वारा प्रकाशित तल दिइएको सुचनामा हेर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here