Mr & Miss SEE 2021 मा धादिङका ललिता तामाङ , आज राती १२ बजे सम्म भोटिङ गर्न सकिने

भदौ – ४ , रुबिभ्याली गाउँपालिका ४ , अवयमा जन्मिएकि धादिङकि चेली ललिता तामाङ Mr & Miss SEE 2021 मा भाग लिएकी छिन ।
आईतवार grand final हुने उक्त प्रस्तुतिमा ललितालाई जिताउन उनको भोटिङ कोड  “con 73” मा भोट गर्न सकिने छ ।

भोटिङको लागि यश link मा गएर भोटिङ गर्न सकिने छ , साथै भोटिङ आज राती १२ बजे सम्म गर्न सकिने छ ।  

https://bit.ly/3AAoW74


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here