जनता समाजवादी पार्टी धादिङकाे निलकण्ठ -१० मा संगठन बिस्तार

जनता समाजबादी पार्टी धादिङले निलकण्ठ नगरपालिका वार्ड न.-१० को भेला नेत्र बहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न गरेकाे छ । भेलाबाट भिमसेन ढकालकाे अध्यक्षतामा १५ सदस्यीय वडा कार्यसमिति चयन गरिएकाे जसपा धादिङका अध्यक्ष राम ढकालले जानकारी दिनुभयाे । कार्यक्रममा जिल्ला पार्टी अध्यक्ष राम ढकाल प्रमुख अतिथि,बाग्मती प्रदेश सदस्य तारालाल धरेल,सम्पर्क सम्यन्त्रका सचिब हरि कडरियाको बिशेष अातिथ्यता र सम्पर्क सम्यन्त्रका सदस्य गणेश तिमल्सिना,निलकण्ठ १० काठमाडौ सम्पर्क सम्यन्त्रका अध्यक्ष हरि बस्नेत,उपाध्यक्ष सुबास धरेल लगायतको अातिथ्यता रहेकाे थियाे ।

१)अध्यक्ष :- भिमसेन ढकाल
१)उपाध्यक्ष :- नेत्र बहादुर बस्नेत
३)उपाध्यक्ष :-सुवास धरेल
४)सचिव :- सन्तोष गरौजा
५)कोषाध्यक्ष :- प्रेम शाक्य
१० जना सदस्यहरू रहनुभएकाे छ ।

साथै समाजबादी युवा संघ १० को संयोजकमा दीपक खड्कालाई चयन गरियो छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here