रुबिभ्यालिका नेकपा एमाले सयुक्त रुपमा अगाडि बड्ने ; पाटी एकताको अभियान समेत संचालन गर्ने

धादिङ , साउन ३० – नेकपा एमाले रुबिभ्यालि गा.पा. को सयुक्त माधब तथा ओलि निकटका नेताहरु बिच आज पाटी कार्यलय (मदन आश्रीत भबन) धादिङबेसिमा भेटघाट तथा छलफल सहितको विशेष बैठक सम्पन्न भएको छ ।

आजको छलफलले जिल्ला तह तथा सघं र प्रदेशमा पाटी भित्र गुट, उपगुट भएता पनि रुबिभ्यालिमा एक भएर अगाडि बद्ने र पाटी एकताको निम्ति सन्देश स्वरुप एकता अभियान संचालन गर्ने निर्णय भएको , नेकपा एमाले रुबिभ्यालिका नेता नेत्रराज घलेले होराईजन खबरलाई बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here