नेकपा माओवादी केन्द्र रुबिभ्याली वडा न. ५ र ६ को वडा भेला सम्पन्न

नेकपा माओवादी ( केन्द्र ) रुबिभ्याली गाउँपालिका वडा न ५ र ६ को वडा भेला सम्पन्न भएको छ ।

भेलाले वडा न ५ मा ईन्चाज धिराज तामाङ , अध्यक्ष म्लङ्गे तामाङ र सचिव मा पुर्ण तामाङ सहितको २९ सदस्यीय कार्यसमिति गठन गरिएको छ ।
यस्तै वडा न ६ मा इन्चार्ज नर बहादुर गुरुङ, अध्यक्ष हर्क बहादुर तामाङ र सचीवमा सम्शेर गुरुङ सहितको २९ सदस्यीय कार्यसमिति गठन गरिएको होराईजन सम्बादाता दावा तामाङले बताए ।

उक्त, भेलाको अध्यक्षता रुबिभ्याली ५ का वडा सदस्य दमाई तामाङले गर्नु भयो साथै प्रमुख अतिथिमा नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य तथा रुबिभ्याली पाटी इन्चार्ज मिम्बा तामाङ र विशेष अतिथिमा नेकपा माओवादी केन्द्र रुबिभ्यालिका अध्यक्ष तथा जिल्ला सदस्य रामसिङ्ग तामाङको आतिथ्यता रहेको तामाङले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here