माधव नेपाल पक्षीय केन्द्रीय समिति बैठकमा ७० जना बढी सहभागी

माधव नेपाल पक्षको सचिवालयले आजको बैठकमा ७० जना बढी केन्द्रीय सदस्य भौतिक रुपमै सहभागी भएको जानकारी दियो । यस्तै १५ जनाले लिखित रुपमा बैठकलाई सुझाव दिएको सचिवालयको दावी छ । 

आफ्नो पक्षको धारणा तयार गर्न नेपाल पक्षको केन्द्रीय समितिको बैठक राजधानीमा जारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here