मनकामना स्टेसनरी सेन्टर धादिङले आफ्नो कमाईको ५% रकम बराबर स्टेसनरी सामान अनाथ गरिब बालबालिकालाई सहयोग गर्ने

निलकण्ठ नगरपालिका मिलनटोल स्थित मनकामना स्टेसनरी सेन्टरले आफ्नो कमाईको ५% बराबरको स्टेसनरी सामान अनाथ तथा गरिब बालबालिकालाई सहयोग गर्ने उक्त स्टेसनरीका प्रोपाईटर साबित्रा न्यौपानेले बताउनु भयो ।

हालसालै सञ्चालनमा आएको मनकामना स्टेसनरी सेन्टर धादिङ ,गणेश हिमाल क्याम्पस गेट अगाडि रहेको यस स्टेसनरीमा नर्सरी देखि क्याम्पस तह सम्मको तथा स्कुलका पाठ्यपुस्तक , कपि कलम, बच्चाको खेलौना, गिफ्ट, खेलकुदका सामाग्री, स्टेसनरी सम्बन्धि सम्पुर्ण सामानहरु सुपथ मुल्यमा पाइनुका साथै कक्षा ११,१२ को transcript निकाल्न समेत सहयोग गरिन्छ।

थप जानकारीको लागी
9845241590 / 9863437129

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here