अफगानिस्तानका सेनाले पश्चिमी हेरान्त प्रान्त पुर्ण आफ्नो नियन्त्रणमा लिएको छ

तालिवानी बिद्रोहीको कब्जामा रहेको हेरान्त प्रान्तको कारुब जिल्ला पुर्ण कब्जामा लिएको अफगानिस्तानले जनाएको छ ।
उत्त क्षेत्र पुर्ण प्राप्त गर्ने क्रममा ३० तालिवानी सेना मारिएको र १७ भन्दा बदि घाइते भएको जनाएको छ यद्यपि यश घटना बारे तालिवानी सेनाले कुनै प्रतिक्रिया जनाएको छैन

अफगानिस्तान बात अमेरिकन नेटो सैनिक फर्किए लगत्तै तालिवानी सेनाले आक्रमन तीब्र बनाएका छ्न ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here