धादिङमा अमेरिकन खोप लगाएका एक ब्यत्तिको निधन

धादिङको नीलकण्ठ नगरपालिका ६ सुनाैलाबजारमा आज काेराेना विरुद्धको अमेरिकन vaccine’ लगाएका एक जनाकाे मृत्युु भएकाे छ । खाेप लगाएर घर फर्किएका ७८ वर्षिय नरबहादुर श्रेष्ठ खाेप लगाएकाे लगभग ३०/ ४० मिनेट पछि घर पुग्ना साथ बेहाेस भएर ढलेकाे र उपचारकाे लागि जिल्ला अस्पताल ल्याउदै गर्दा मृत्यु भएको हो ।
खाेपकाे कारणले वा अन्य के कारणले मृत्यु भएको हो अझै प्रमाणीत भै सकेको !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here