धादिङबेसी नजिकै आकर्षक घडेरीहरु सस्तो मुल्यमा बिक्री

सिरान बजार बाट करिब २ किलोमिटर  माथी हुलाकी राजमार्ग बाट भित्र पट्टी हिडेर ५ मिनेटमा पुगिने नेपाल गाउँमा सस्तो मुल्यमा करिब ५ रोपनी जग्गा  ५ आनाको ३ लाख ८० हजारमा बिक्री !

५५ घरधुरी समेत निर्माण भै रहेको उत्त स्थानमा खानेपानी र बिजुलीको राम्रो सुबिधा रहेको छ साथै हुलाकी राजमार्ग बात भित्र पट्टिको सडक पनि छिट्टै नै पिज हुदैछ ।

ईच्छुक ब्यक्तिहरुले यी नम्बरहरुमा सम्पर्क गर्नु होला !
डिली तामाङ 9868832335
सन्देश तामाङ 9861799098

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here