समाचार कोभिडको कारण त्रिशुली अस्पतालमा थप १ जना निधन साउन १०, २०७८ बिदुर नगरपालिका वडा न १३ घर भएका ५० बर्षिय पुरुषको निधन भएको अस्पतालले जनाएको छ ! यो सगै त्रिशुली अस्पतालमा कोरोना सङ्क्रमणको कारण ज्यान गुमाउनेको सङ्ख्या ३८ पुगेको छ ! RELATED ARTICLESMORE FROM AUTHOR लापा मा.वि. मा २०० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गृह मन्त्रालयद्वारा ‘हेल्लो गृह कल सेन्टर’ सञ्चालनमा साइबर ठगी बढ्दै : अपरिचित लिंक नखोल्न प्राधिकरणको आग्रह