धादिङ । रुबीभ्यालीमा बैंक अफ काठमाडौले आफ्नो शाखा बिस्तार गरेको छ । धादिङ जिल्लाको १३ वटा स्थानीय तह मध्य एउटा मात्रै गाउँपालिका रुबीभ्यालीमा बैंक पुगेको थिएन । शाखा बिस्तार भए संगै धादिङको सबै स्थानीय तहमा बैंक पुगेको छ ।
साथै रुबीभ्यालीका जनताहरुले आफ्नै स्थानीय तह घर गाउँ बाट बैङ्किङ कारोबार गर्न पाउने भएका छन ।