रुबीभ्यालीमा बैंक पुगे सगै, धादिङको सबै स्थानीय तहमा पुग्यो बैंक

धादिङ । रुबीभ्यालीमा बैंक अफ काठमाण्डुले आफ्नो शाखा बिस्तार गरेको छ । धादिङ जिल्लाको १३ वटा स्थानीय तह मध्य एउटा मात्रै गाउँपालिका रुबीभ्यालीमा बैंक पुगेको थिएन । शाखा बिस्तार भए संगै धादिङको सबै स्थानीय तहमा बैंक पुगेको छ ।
साथै रुबीभ्यालीका जनताहरुले अब आफ्नै स्थानीय तह घर गाउँ बाट बैङ्किङ कारोबार गर्न पाउने भएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here