समाचार राप्रपा संसदीय दलको सचेतकमा धादिङ कि बिना लामा मनोनित बैशाख ६, २०८० धादिङ । राप्रपाले संसदीय दलको सचेतकमा धादिङ कि बिना लामालाई बुधबार मनोनित गरेको छ । धादिङबाट समानुपातिक प्रतिनिधत्व गर्दै सांसद बनेकी लामा अघिल्लो स्थानीय निर्वाचनमा रुबीभ्याली गाउँपालिकाको उपाध्यक्ष थिइन् । RELATED ARTICLESMORE FROM AUTHOR आज विश्व कविता दिवस: “कविता युगको विचार र साधना हो” – डा. रमेश शुभेच्छु धादिङमा महिला तथा युवाका लागि नेतृत्व विकास तथा उद्यमशीलता तालिम सुरु लापामा आर्थिक रूपमा कमजोर ४ परिवारलाई खाद्यान्न सहयोग प्रदान