धादिङ । रुबीभ्याली गाउँपालिकाको आयोजनामा ३ दिने जिबन रुपान्तरण तथा कार्य क्षमाता बिकास तालिम आज देखि धदिङ बेसिमा सुरुवात भएको छ ।
रुबीभ्याली सहित जिल्लाका अन्य स्थानीय तहका व्यक्तिहरुले समेत सहाभागी हुन पाउने उक्त तालीमको प्रमुख प्रशिक्षकमा चर्चित वक्ता नर बहादुर कार्की हुनुहुन्छ । उक्त तालिम धादिङ जिल्ला समन्वय सभाको हलमा हुने गाउँ पालिका अध्यक्षका सचिवालय सदस्यले जानकारी दिनु भयो ।