मुख्य समाचार प्रतिनिधि सभाबाट टीआरसी विधेयक पारित साउन ३०, २०८१ काठमाडौं- प्रतिनिधि सभाबाट सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक पारित भएको छ । आज बसेको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ पारित गरेको हो । RELATED ARTICLESMORE FROM AUTHOR नेपाल दलित पत्रकार संघ धादिङको अध्यक्षमा सुशीला विश्वकर्मा चयन पत्रकार महासंघका अध्यक्ष पोखरेलले दिए राजीनामा नेपाली कांग्रेस धादिङले अपाङगता भएका विद्यार्थीलाई खाद्यान्न तथा स्टेशनरी सामाग्री वितरण