खनियाबास-१ अन्तर्गत टासी आधारभुत वि.व्य.स.को अध्यक्षमा राम ब.तामाङ चयन

    
 

टासी अधारभुत विद्यालयको वि.व्य.स पुनर्गठन भएको छ।पुनर्गठन संगै वि .व्य.स.को पहिलो पुर्ण बैठकले सर्वसहमतीका साथ अध्यक्षमा राम बहादुर तामाङ,सदस्यमा सेते लामा,फिलिक्चा तामाङ,पोड्य तामाङ ,जिताजोम तामाङ,पिपर तामाङ,सेमाया तामाङ चयन गरेका छन ।

आज असोज १५ गतेको अभिभावकहरुले भेलाले विद्यालय व्यवस्थापन समिती गठन गरेको, नसुन तामाङले जानकारी दिनु  भयो । त्यस्तै वि.व्य.स.पनि गठन भएका छन ।

        वडा सदस्य पोड्या तामाङको अध्यक्षतामा शिक्षक प्रतिनिधि अबिनाश तामाङ र विद्यालयका  प्राध्यापक कर्ण पाठक सचिब रहेने गरि ९ सदस्यीय वि.व्य.स .गठन भएको हो ।

नवनिर्वाचित अभिभावक संघको अध्यक्षमा  नसुन तामाङ ,सदस्यमा अस्मिता तामाङ,बेलजोम तामाङ,जेसामाया तामाङ,जित बहादुर तामाङ,धन लामा तामाङ,कमिगेल तामाङ,कमेन तामाङ ,चिर्जा तामाङ ,बे बहादुर तामाङ,रहेने गरि शिक्षक अभिभावक संघ गठन गरिएको हो।