टासी अधारभुत विद्यालयको वि.व्य.स पुनर्गठन भएको छ।पुनर्गठन संगै वि .व्य.स.को पहिलो पुर्ण बैठकले सर्वसहमतीका साथ अध्यक्षमा राम बहादुर तामाङ,सदस्यमा सेते लामा,फिलिक्चा तामाङ,पोड्य तामाङ ,जिताजोम तामाङ,पिपर तामाङ,सेमाया तामाङ चयन गरेका छन ।
आज असोज १५ गतेको अभिभावकहरुले भेलाले विद्यालय व्यवस्थापन समिती गठन गरेको, नसुन तामाङले जानकारी दिनु भयो । त्यस्तै वि.व्य.स.पनि गठन भएका छन ।
वडा सदस्य पोड्या तामाङको अध्यक्षतामा शिक्षक प्रतिनिधि अबिनाश तामाङ र विद्यालयका प्राध्यापक कर्ण पाठक सचिब रहेने गरि ९ सदस्यीय वि.व्य.स .गठन भएको हो ।
नवनिर्वाचित अभिभावक संघको अध्यक्षमा नसुन तामाङ ,सदस्यमा अस्मिता तामाङ,बेलजोम तामाङ,जेसामाया तामाङ,जित बहादुर तामाङ,धन लामा तामाङ,कमिगेल तामाङ,कमेन तामाङ ,चिर्जा तामाङ ,बे बहादुर तामाङ,रहेने गरि शिक्षक अभिभावक संघ गठन गरिएको हो।