गायक सन्दिप स्याम्जन(अग्नि)को,देश बनाउने माओवादीले हो गीत सार्वजनिक

युनिस तामाङ
धादिङ।गायक तथा सन्दिप स्यम्जन(अग्नि)को,देश बनाउने माओवादीले हो गीत सार्वजनिक भएको छ।लामो समय देखी गित संगीतमा जीवन बेतित गरिसकेका गायकतथा संगीतकार सन्दिप स्याम्चेन तामाङ(अग्नि) र म्हेन्दोमाया गायिका निशा लामा’ले माओवादी पार्टीको बजारमा ल्याएका छन।

गायक (अग्नि)स्यम्चेनले पछिल्लो समय छुट्टाछुट्टै गित संगीत बजारमा ल्याउने क्रममा नेकपा माओवादी केन्द्र निकटको गित “हाम्रो देश,राम्रो देश कल्ले बनाउने,माओवादीले हो प्रचण्डले हो” भन्ने गित बजारमा ल्याएका हुन। यस गीतमा आवाज गायक सन्दिप स्याम्चेन तामाङ र म्हेन्दोमाया गायिका निशा लामाको रहेको छ।शब्द स्वयम् स्याम्चेन आफैका हुन भने,संगीत पुन मगरले भरेका हुन।
संगीत संयोजन चर्चित संगीतकार एवम एरेन्जर राजु खड्काले गरेका हुन,दिका गुरुङको मिक्सिङ,दिपक बि सि को रेकर्डिङमा रहेको गायक (अग्नि)स्यम्चेनले होराईजन खबरलाई बताएका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here